विश्वकप फुटबलअन्तर्गत आज पहिलो सेमिफाइनल खेल

मस्को । रुसमा जारी विश्वकपको पहिलो सेमिफाइनल सुरु हुँदैछ । आज हुने सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्दै छन् । फ्रान्स र बेल्जियम निरन्तर लयमा छन् । आज राति पौने १२ बजे हुने खेल निकै रोचक हुने आशा गरिएको छ । त्यस्तै, भोलि हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता इंग्ल्यान्डले क्रोएसियाको सामना गर्नेछ । … Continue reading विश्वकप फुटबलअन्तर्गत आज पहिलो सेमिफाइनल खेल